Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसिको बैंक संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, ०७ : २९ मा प्रकाशित

एनसिसिको बैंक संस्थापक सेयर बिक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केहि संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरहरू बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने प्रावधान रहेकोले सो सेयरहरू खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

602c75c81be5a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको