(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) टिएमएसबाट दोस्रो बजारमा सजिलैबाट सेयर कारोबार गर्न सकिनेछ । आफूले किन्न वा बेच्ने कम्पनीको सेयर टिएमएसबाट सजिलैसँग खरिदबिक्री गर्न सकिनेछ ।
टिएमएस सेवाले ब्रोकरबाट हुने दुखबाट मुक्त पाइएको टिएमएस प्रयोग लगानीकर्ताहरु बताउँछन । ब्रोकरले कहिले फोन नउठाउने, सेयर किन्ने र बिक्रीको अडर गर्न ढिला हुने, आफूले सेयर उठाउने मूल्यमा उठाउन नसकिने लगायतको समस्याबाट मुक्त टिएमएस सेवाबाट हुने उनीहरुको भनाई छ ।
टिएमएसबाट हामीले कसरी सेयर कारोबार गर्ने त ? टिएमएस कसरी खोल्ने ? के त नियम प्रक्रिया ? हेरौं भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस