Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएसबाट दोस्रो बजारमा सेयर कारोबार कसरी गर्ने  ?

अर्थ संसार

बुधबार, ०५ फागुन २०७७, ०८ : २२ मा प्रकाशित

(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) टिएमएसबाट दोस्रो बजारमा सजिलैबाट सेयर कारोबार गर्न सकिनेछ । आफूले किन्न  वा बेच्ने कम्पनीको सेयर टिएमएसबाट सजिलैसँग खरिदबिक्री गर्न सकिनेछ ।

टिएमएस सेवाले ब्रोकरबाट हुने दुखबाट मुक्त पाइएको टिएमएस प्रयोग लगानीकर्ताहरु बताउँछन । ब्रोकरले कहिले फोन  नउठाउने, सेयर किन्ने र बिक्रीको अडर गर्न ढिला हुने, आफूले सेयर उठाउने मूल्यमा उठाउन नसकिने लगायतको समस्याबाट मुक्त टिएमएस सेवाबाट हुने उनीहरुको भनाई छ ।

टिएमएसबाट हामीले कसरी सेयर कारोबार गर्ने त ? टिएमएस कसरी खोल्ने ? के त नियम प्रक्रिया ? हेरौं भिडियोमा । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको