Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र पे लेस एप्सबीच  छुट दिने सम्बन्धमा सम्झौता

अर्थ संसार

शुक्रबार, ०७ फागुन २०७७, १६ : ३८ मा प्रकाशित

सिटिजन्स बैंक र पे लेस एप्सबीच  छुट दिने सम्बन्धमा सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले  पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् । 

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएकाग्राहकहरुलाई पनितत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्थापनि गरेको छ ।

 बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको