Like us!
Follow us!
Connect us!
Watch us!

चुनावसँगै सेयर बजारले छलाङ्ग मार्नेछ : चन्द्रदिप लामिछानेको विश्लेषण

विहीबार, २१ बैशाख २०७४, १४ : ४८ मा प्रकाशित

चुनावसँगै सेयर बजारले छलाङ्ग मार्नेछ : चन्द्रदिप लामिछानेको विश्लेषण

अर्थ संसार 
काठमाडौं–आउदै गरेको स्थानिय चुनाबले सेयर बजार राम्रैसँगले तातिने निश्चित छ। संचार माध्यम तथा लगानीकर्ताहरूले अगाडि देखिनै चुनाबको रिफ्रेन्समा बुलिगं बजारको पृष्टपोषण गर्दै आएको सन्दर्भले पनि लगानिकर्ताको मनोविज्ञान सकरात्मक देखिन्छ।

चुनावले धेरै साधन स्रोत बजारमा ल्याउने हुनाले पनि सेयर बजार बढ्ने निश्चित छ। त्यस्तै Standard Charter FPO मा block भएको ३५ अर्ब पैसा चाडै बजारमा आउदैछ। ब्रोर्करका शाखाहरू काठमाण्डौ बाहीर खुलिरहेका छन्।

जसले मेफसलमा पहुँच बढाएको छ। अनलाईन कारोबार चाडै गर्ने कुरा पनि छ। यी सबै कुराहरू सेयर बजार बृद्दिका सकरात्मक पक्षहरू हुन्। तरपनि चुनाब कारक तत्व हो भन्नेमा दुविधा नहोला । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको