Like us!
Follow us!
Connect us!
Watch us!

प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता जोशी

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १८ : ०० मा प्रकाशित

प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता  जोशी

काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता सुमन जोशी बनेका छन् । 

यती ग्रुपले आयोजना गरेको टुर्नामेन्ट ५ र ६ मार्च २०२१ मा सम्पन्न भएको थियो । प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए । प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एकपटक होल इन वान प्रहार गर्ने मौका पाएका थिए । 

जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको