Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? जाल्पा सामुदायिक लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

अर्थ संसार

सोमबार, २४ फागुन २०७७, १६ : ५४ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? जाल्पा सामुदायिक लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ ।

संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, व्यवस्थापन प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी लगायतको पदमा कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

6046080970612.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको