Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको ५३ लाखभन्दा बढी कित्ता सेयर सूचीकृत

सोमबार, २५ बैशाख २०७४, १२ : ४८ मा प्रकाशित

मेगा बैंकको ५३ लाखभन्दा बढी कित्ता सेयर सूचीकृत

अर्थ संसार 
काठमाडौं – आज नेपाल स्टक एक्चेन्जमा मेगा बैंकको बोनस र हकप्रद सेयर  सूचीकृत भएको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) अनुसार बैंकको ५३ लाख १५ हजार ९४०.७४ कित्ता बोनस सेयर र तीन लाख ८६ हजार ८८२ नेप्सेमा सोमबार सूचीकृत भएको हो ।

59101975508dd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको