Like us!
Follow us!
Connect us!
Watch us!

किन बस्दैछन निर्वाचन आयोगमा शीर्ष नेता ?

बुधबार, २७ बैशाख २०७४, १४ : ५६ मा प्रकाशित

किन बस्दैछन निर्वाचन आयोगमा शीर्ष नेता ?

अर्थ संसार, 

काठमाडौँ–निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनको समग्र तयारीका बारेमा सबै दलका शीर्ष नेतालाई छलफल लागि बोलाएको छ । 

आयोगको कार्यकक्षमा आज अपराह्न ४ बजे हुने बैठकमा निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल हुने आयोगले जनाएको छ । 

पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते हुँदैछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको