Like us!
Follow us!
Connect us!
Watch us!

ओपोको नयाँ वर्ष अफर : आपो ‘ए१२’ मा भारी छुट

अर्थ संसार

शुक्रबार, २० चैत्र २०७७, १६ : ३८ मा प्रकाशित

ओपोको नयाँ वर्ष अफर : आपो ‘ए१२’ मा भारी छुट

ओपोले नजिकिँदो नेपाली नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३ जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । 

पहिले १६ हजार ५ सय ९० रुपैयाँ रहेको उक्त फोनमा मूल्य समायोजन गर्दै अब कम्पनीले रु. १४ हजार ९ सय ९० मा उपलब्ध गराएको हो । नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रंगमा उपलब्ध छ । सन् २०२० को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

ओपोले आउँदा दिनमा नयाँ बर्ष २०७८ लक्षित थप आकर्षक अफरहरु पनि सार्वजनिक गरिने जानकारी दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको