Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

अर्थ संसार

विहीबार, ०४ असार २०८३, ०६ : २३ मा प्रकाशित

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र  शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो । प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको