Like us!
Follow us!
Connect us!
Watch us!

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक 'प्रबल जनसेवा श्री' बाट सम्मानित

अर्थ संसार

आइतबार, २९ चैत्र २०७७, १५ : ०५ मा प्रकाशित

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक 'प्रबल जनसेवा श्री' बाट सम्मानित

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड राष्ट्रपती विद्या देवी भण्डारीबाट  "प्रबल जनसेवा श्री" मानपदवीबाट  विभूषित  भएका छन् ।

मुलुकको  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी  प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम चैत २७ गते राष्ट्रपती निवास सितल निवासमा गरिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको