Like us!
Follow us!
Connect us!
Watch us!

विज्ञापन खुलेको १२ वर्षपछि नतिजा !

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, ११ : ५९ मा प्रकाशित

विज्ञापन खुलेको १२ वर्षपछि नतिजा !

नेपाल खानेपानी संस्थानले १२ वर्षपछि नतिजा सार्वजनिक गरेको छ ।  संस्थानले २०६६ सालमा प्रकाशित विज्ञापनमा  नतिजा सार्वजनिक गरेको हो । 

संस्थानले प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदका लागि २०७७ पौष ९ गतेदेखि संचालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जना उम्मेद्वारहरुको अन्तर्वार्ताको औसत प्राप्तांकको आधारमा स्थायी नियुक्तिको लागि संस्थानले सिफारिस गरेको हो ।

607bcebd3d5fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको