अर्थ संसार
काठमाडौं– नक्साल भटभटेनीमा रहेको चर्चित अनमोल स्वीट हाउसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले आज शीलबन्दी गरेको छ । स्वीट हाउसको भान्छामा उत्पादन भइरहेको खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसनासमेत घुमिरहेको फेला पारेपछि अनुगमन टोलीले शीलबन्दी गरेको हो ।
बिभागको टोलीले भटभटेनीस्थित अनमोल स्वीट्सको बिक्रीकक्षमा सजाएर राखिएको लालमोहन, रसवरी र दहीमलाईसमेत अखाद्य भेटिएपछि ४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई नष्ट गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस