Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १२ : ५६ मा प्रकाशित

सनराइज बैंकको सेयर बिक्रीमा

सनराइज बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४८ हजार ८ सय ६३ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

सम्बधित सेयरधनीले उक्त सेयर बिक्री गर्न इच्छा राखेकोले बिक्री गर्न लागिएको बैंकले जनाएको छ । उक्त सेयरको न्यूनतम मूल्य १३० रुपैयाँ तोलिएको छ ।

संस्थापक सेयर बिक्री गर्दा संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक सेयरधनीहरुलाई सुचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
 

609a2f78d6733.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको