Like us!
Follow us!
Connect us!
Watch us!

टेक्निकल विश्लेषक बिमल तिवारीको यो हप्ताको सेयर बजारको यस्तो विश्लेषण

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १० : ०८ मा प्रकाशित

कोरोनाले सवै क्षेत्र बन्द हुँदा पुँजी बजार भने खुल्ला छ ।  लगानीकर्ताहरुको एक मात्र लगानीको क्षेत्र पुँजी बजार बनेको छ । विद्यार्थी देखि ठूला ठूला व्यवसायीहरुको रोजाइको क्षेत्र सेयर बजार बन्न पुगेको छन् ।

लगानीको आकर्षक क्षेत्र पुँजी बजार बनेपछि सेयर बजारलेपनि दिनप्रतिदिन नयाँ नयाँ रकर्ड बनाउँदै आएको छ । सप्ताहिक रुपमा नेप्से परिसूचक बढेको देखिन्छ । आज सेयर बजार कता जान्छ ?  मइले लगानी गरेको कम्पनी बढ्छ कि घट्छ ? कुन कम्पनीमा लगानी गर्दा नाफा हुन्छ ? लगानी गरेर कति समय सम्म कुर्ने ? आदि लगायतका प्रश्नहरु नयाँ तथा पुराना लगानीकर्तामा उब्जिने प्रश्न हो ।

विगत २ दशकदेखि सेयर बजारमा पोर्टफोलियो व्यवस्थापन गर्दै आएका टेक्निकल विश्लेषक बिमल तयारीले यो हप्ताको सेयर बजारलाई यसरी विश्लेषण गरेका छन् । हेरौं भिडियोमा । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको