कोरोनाले सवै क्षेत्र बन्द हुँदा पुँजी बजार भने खुल्ला छ । लगानीकर्ताहरुको एक मात्र लगानीको क्षेत्र पुँजी बजार बनेको छ । विद्यार्थी देखि ठूला ठूला व्यवसायीहरुको रोजाइको क्षेत्र सेयर बजार बन्न पुगेको छन् ।
लगानीको आकर्षक क्षेत्र पुँजी बजार बनेपछि सेयर बजारलेपनि दिनप्रतिदिन नयाँ नयाँ रकर्ड बनाउँदै आएको छ । सप्ताहिक रुपमा नेप्से परिसूचक बढेको देखिन्छ । आज सेयर बजार कता जान्छ ? मइले लगानी गरेको कम्पनी बढ्छ कि घट्छ ? कुन कम्पनीमा लगानी गर्दा नाफा हुन्छ ? लगानी गरेर कति समय सम्म कुर्ने ? आदि लगायतका प्रश्नहरु नयाँ तथा पुराना लगानीकर्तामा उब्जिने प्रश्न हो ।
विगत २ दशकदेखि सेयर बजारमा पोर्टफोलियो व्यवस्थापन गर्दै आएका टेक्निकल विश्लेषक बिमल तयारीले यो हप्ताको सेयर बजारलाई यसरी विश्लेषण गरेका छन् । हेरौं भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस