Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, ११ : ०६ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको साढे १ लाख कित्ता सेयर बिक्रीमा

मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ५६ हजार २८३ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको