Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ चार महानगरपालिकाको पछिल्लो मतगणना

मंगलबार, ०९ जेठ २०७४, ०९ : ०६ मा प्रकाशित

यस्तो छ चार महानगरपालिकाको पछिल्लो मतगणना

अर्थ संसार, 
काठमाडौं - स्थानीय तहको निर्वाचनको नतिजा अधिकांश आइसकेको छ । चार महानगरपालिकाको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाम  अनुसार नेकपा एमालले काठमाडौं, भरतपुर र ललितपुरमा अग्रता कायमै राखेको छ । यता ललितपुरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नेपाल र नेपाली कांग्रेसले कति मतले अग्रता लिएको माथिको चित्रमा उल्लेख गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको