Like us!
Follow us!
Connect us!
Watch us!

‘सत्ताका लागि ठूला दलको तालमेल’

मंगलबार, ०९ जेठ २०७४, ११ : २५ मा प्रकाशित

‘सत्ताका लागि ठूला दलको तालमेल’

अर्थ संसार, 

भीमदत्तनगर- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ठूला राजनीतिक दलको चुनावी तालमेल सत्ताको खेलका लागि भएको टिप्पणी गरेका छन् । 
आज बिहान नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले उनले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले निर्वाचनमा काँग्रेस– माओवादी केन्द्र तथा एमाले– राप्रपाबीच भएको तालमेल कुर्सीका लागि भएको आरोप लगाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको