Like us!
Follow us!
Connect us!
Watch us!

अबदेखि पत्रकार बन्न परीक्षा दिनुपर्ने

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १८ : ४५ मा प्रकाशित

अबदेखि पत्रकार बन्न परीक्षा दिनुपर्ने

अबदेखि पत्रकार बन्न परीक्षा दिनुपर्ने भएकाे छ । आमसञ्चार प्रशिक्षण प्रतिष्ठानले पत्रकार बन्नेहरुलाई परीक्षा लिने भएको हाे ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक गर्ने क्रममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको र यही प्रतिष्ठानले परीक्षा लिने जानकारी गराएका हुन् ।

पत्रकारहरूले केही सूचना तल–माथि गरे भने देशले शिर झुकाउनु पर्ने बताउँदै उनले अब उप्रान्त पत्रकार बन्न परीक्षा दिनुपर्ने व्यवस्था ल्याउन लागिएकाे बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको