Like us!
Follow us!
Connect us!
Watch us!

सहारा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

बुधबार, २३ असार २०७८, १० : ३४ मा प्रकाशित

सहारा विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

सहारा विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे असार २२ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ५.०५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.२७ प्रतिशत नगद गरि कूल ५.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सहाराका सेयरधनीको लगानी ४ बर्षदेखि बन्धक, हकप्रद सेयर किन्नेले बोनस पाएनन्

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60e5343aeb070.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको