Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्ट इन्डष्ट्रिज द्वारा रक्तदान कार्यक्रमको आयोजना

शुक्रबार, १९ जेठ २०७४, २१ : ३० मा प्रकाशित

घोराही सिमेन्ट इन्डष्ट्रिज द्वारा रक्तदान कार्यक्रमको आयोजना

अर्थ संसार, काठमाडौं–घोराही सिमेन्ट इन्डष्ट्रिज प्राइजेज लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा थापाथलीको ट्रेड टावरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा घोराहीका ३२ कर्मचारीहरुले रक्तदान गरेकाथिए । सगरमाथा सिमेन्टका डाइरेक्टर सञ्जय बन्सलका अनुसार “हामीले गरेको सानो रक्तदानले कसैको जीवनबच्न सक्ने भएकोले यस्तो कार्यक्रम आयोजना गरिएको हो । त्यसैले अब देखि हामीले वर्षमा दुई चोटि रक्तदान कार्यक्रम सन्चालन गर्ने योजना गरेका छौं ।”
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको