Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सिईओमा पुनः क्षेत्री नियुक्त

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १० : २७ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सिईओमा पुनः क्षेत्री नियुक्त

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पुनः विरेन्द्र वेदवार क्षेत्रीलाई नियुक्त गरेको छ । 

भदौ २ गते बसेको कम्पनीको सञ्चालक समितीको बैठकले क्षेत्रीलाई थप ४ बर्षे कार्यकालका लागि पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । अघिल्लो कार्यकालका लागि २०७४ भदौ १ गतेको सञ्चालक समितीको बैठकले क्षेत्रीलाई सिईओमा नियुक्त गरेको थियो ।

क्षेत्रीले यसअघि नै जनरल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्समा काम गरिसकेका छन् ।  

611de5f4512a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको