Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार ३ दिन मात्र खुल्ने

नेप्से

शुक्रबार, ०४ भदौ २०७८, ११ : ३० मा प्रकाशित

सेयर बजार ३ दिन मात्र खुल्ने

आगामी साता सेयर बजार तीन मात्र खुल्ने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने सेयर बजार अर्काे साता भने ३ दिन मात्र खुल्ने भएकाे हाे ।

आगामी साता २ दिन सार्वजनिक बिदा परेकाे छ । आइतबार जनै पूर्णिमा र साेमबार गाईजात्राकाे अवसरमा सार्वजनिक बिदा परेकाे हुनाले याे २ दिन सेयर बजार पनि बन्द रहनेछ । त्यसैले, याे साता बजार ३ दिन मात्र खुल्नेछ ।

याे पनि हेर्नुहाेस् :

जलविद्युत कम्पनीले हकप्रद सेयर ल्याउनु गलत होइन, कडा नीति नियम चाहिन्छ | Gyanendra Lal Pradhan

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको