Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको पनि बोनस स्वीकृत

आइतबार, ०७ कार्तिक २०७३, १५ : २७ मा प्रकाशित

सिन्धु विकास बैंकको पनि बोनस स्वीकृत


अर्थ संसार
काठमाडौं– नेपाल राष्ट्र बैंकले सिन्धुु विकास बैंकले प्रस्ताव गरेको बोनस सेयर स्वीकृत गरेको छ । 
बैंकले आगामी साधारणसभामा प्रस्तुत गर्न १६.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

अब उक्त प्रस्ताव बैंकले आगामी साधारणसभामा पेश गर्ने छ । बैंकले सेयरधनीलाई ८० प्रतिशत हकप्रद दिने प्रस्ताव पनि गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको