Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिनमा कपाल प्रत्यारोपण गर्दा विशेष छुट

अर्थ संसार

बुधबार, १३ असोज २०७८, १५ : ३२ मा प्रकाशित

गरिमा विकास बैंकका ग्राहकलाई एरोगिनमा कपाल प्रत्यारोपण गर्दा विशेष छुट

गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ ।

बैंकका अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा निम्नानुसार छुट सुविधा पाउन सक्नेछन् :

१. हेयर ट्रान्सप्लान्ट : २५ देखि ४०% सम्मको छुट

२. स्किन एण्ड लेजर ट्रिटमेन्ट : ३०%

३. हेयर फल ट्रिटमेन्ट : २५%

४. डेन्टल ट्रिटमेन्ट : २०%

५. ल्याब ईन्भेस्टिगेसन : १५%


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको