Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, ०७ : ४४ मा प्रकाशित

सर्वसाधारणलाई गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्री रहेको छ। 

बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
बैंकका संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीदका लागि निवेदन दिन सक्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको