Like us!
Follow us!
Connect us!
Watch us!

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

अर्थ संसार

विहीबार, २१ असोज २०७८, ०८ : ५९ मा प्रकाशित

आज नेप्से बन्द, सेयर कारोबार नहुने !

आज असोज २१ गते, बिहिबार सेयर बजार बन्द हुनेछ । आज घटस्थापनाका अवसरमा सार्वजनिक बिदा गरिएको छ ।  त्यसैले आज सेयर बजार पनि बन्द हुने नेप्सेले जनाएको छ ।

आज घटस्थापना र भोलि शुक्रबार परेको हुनाले दुवै दिन सेयर बजार पनि बन्द रहनेछ । दशैँ सुरु भएकोले अब यो असोज महिनामा अब ३ दिन मात्र  सेयर कारोबार हुने छ  ।

अब असोज २४ गते २५ गते तथा असोज ३१ गते शेयर कारोबार हुने छ  । सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको