Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको साधारणसभा पुस २५ गते, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, १० : १३ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको साधारणसभा पुस २५ गते, बुकक्लोज कहिले ?

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले पुस २५ गते २३ औं साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो बजे शुरु हुनेछ ।

संस्थाको हिजो मंसिर ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको