Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले डाक्यो साधारसभा, १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, ०९ : १० मा प्रकाशित

नेप्सेले डाक्यो साधारसभा, १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ  ।

 नेप्सेले हाल कायम चुक्ता पुँजीको ६६.६७ प्रतिशतका दरले हुन आउने बोनस शेयर  र कर प्रयोजनको लागि समेत १०० प्रतिशत नगद लाभांश गरि कुल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल नेप्सेको चुक्ता पुँजी ६० करोड रहेको छ । ।

उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । नेप्सेले पुस २९ गते नेप्से कै कार्यालयमा सभा आह्वान गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको