Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्काशनको प्रस्ताव सहित सिटिजन लाईफले डाक्यो वार्षिक साधारण सभा

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, ०६ : ५९ मा प्रकाशित

आईपीओ निष्काशनको प्रस्ताव सहित सिटिजन लाईफले डाक्यो वार्षिक साधारण सभा

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चैत्र ११ गतेका लागि आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा अलोफ्ट ठमेल काठमौडौमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७७र०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । 

साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

622016bdf1024.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको