Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनमा बस्यालको भाषण-'सरकारलाई सहयोग नगर्ने गभर्नरलाई घोक्रेठ्याक लाएर फाल्नुपर्छ'

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, १७ : ३० मा प्रकाशित

आन्दोलनमा बस्यालको भाषण-'सरकारलाई सहयोग नगर्ने गभर्नरलाई घोक्रेठ्याक लाएर फाल्नुपर्छ'

माईतिघर मण्डलामा लगानीकर्ताहरुको आन्दोलन चलिरहेको छ। राष्ट्र बैंकको सेयरबजार बिरोधी नीतिका बिरुध्द आन्दोलनमा उत्रिएका लगानीकर्ताहरु '४/१२ खारेज गर, जोखिम भार १००% मा झार' भन्दै नाराबाजी गरिरहेका छन्।  

बजारमा नाम चलेका प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले यतिबेला लगानीकर्ताहरुको समूहलाई सम्बोधन गरीरहेका छन्। राष्ट्र बैंकले लिएका नीतिका कारण देशको अर्थतन्त्र नै फेलुयर हुने अवस्थामा रहेको भन्दै बश्यालले अर्थ मन्त्रालयले नै सबै समस्याको सम्बोधन गर्नुपर्ने उनले बताएका छन्। 'सरकारलाई सहयोग नगर्ने गभर्नरलाई घोक्रेठ्याक लगाएर फाल्नुपर्छ' उनले भने।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको