Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

अर्थ संसार

विहीबार, २६ जेठ २०७९, ०६ : ३४ मा प्रकाशित

नेपाल ल्यूब आयलको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

नेपाल ल्यूब आयल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

संस्थाको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेको हो ।

जेठ २६ गतेदेखि संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत हुनेछ ।

कम्पनीको सूचनाः

62a143b7f1f4c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको