Like us!
Follow us!
Connect us!
Watch us!

छोेटेलाल रौनियारको सुझावः यस्ता कम्पनीमा लगानी गरे कहिल्यै पछुताउनु पर्दैन(भिडियो सहित)

अर्थ संसार

विहीबार, ०२ भदौ २०७९, ०७ : २८ मा प्रकाशित

बजारका चर्चित लगानीकर्ता एबं सेयर बिश्लेषक छोटेलाल रौनियारले अर्थसंसारको कार्यक्रम मार्केट मुभर्स मार्फत लगानीकर्ताहरुलाई विभिन्न टिप्सहरु दिएका छन् । 

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुका लागि धैर्यता नै सबैभन्दा महत्वुर्ण कुरा भएको भन्दै उनले फन्डामेन्टल रुपले बलिया कम्पनीहरुमा लगानी गर्दा लगानीकर्ताहरु कहिल्यै पछुताउन नपर्ने समेत बताए । 

उक्त भिडियो मार्फत उनले आफ्नो पूँजी बजारको यात्रा संगसंगै नयाँ लगानीकर्ताहरुलाई विभिन्न टिप्सहरु समेत दिएका छन् । 

रौनियारको भिडियोः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको