Like us!
Follow us!
Connect us!
Watch us!

अमिताभ बच्चनः हेर्दा हेर्दै सर्वस्व गुमाए तर कहिल्यै हार मानेनन् (भिडियोसहित)

अर्थ संसार

मंगलबार, ०७ भदौ २०७९, १४ : ४२ मा प्रकाशित

"जतिबेला सन २००० मा विश्व नयाँ शताब्दी मनाइरहेका थिए त्यस बेला म भने आफ्नो विनासकारी भविष्य मनाईरहेको थिए। न चलचित्र थिए, न पैसा, न कुनै व्यवसाय म त्यसबेला म लाखौंको कानूनी केस लडिरहेको थिए र कर अधिकृत मेरो घरमा रिकभरीको सूचना टासेको थिए।"

अमिताभ बच्चन भारतीय चलचित्र क्षेत्रका सर्वाधिक चर्चित पात्र हुन। उनको आजको सफलता सहजै प्राप्त गरेका भने हैनन्। धेरै असफलता र असहजतालाई जितेर उनी सफलतालाई स्थापित गरेका हुन्। 

बलिउडमा सुरुवाती असफलता, जीवन र मृत्यु बीचको संघर्ष, रोग, कम्पनीको बर्बादी र बैंकरप्सी, को बन्छ करोडपति, विभिन्न चलचित्र, कम्पनीको पुनर्सञ्चालन र ४०० मिलियन अमेरिकी डलरसम्मको यात्रा मार्केट स्टोरिजमा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको