Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट सेयर कारोबार खुल्दै

अर्थ संसार

आइतबार, २३ असोज २०७९, ०७ : १९ मा प्रकाशित

आजबाट सेयर कारोबार खुल्दै

दशैं बिदा पछ्यात आजबाट नेप्सेमा कारोबार खुल्ला हुने भएको छ। असोज १४ देखि बन्द रहेको सेयर कारोबार आजबाट खुल्ने नेप्सेले जनाएको छ। 

नेप्से परिसूचक अहिले १८५३.७६ विन्दुमा  छ । गएको बिहिबार नेप्से परिसूचक १६.२९ अंकले बढेकाे थियो । यता सेन्सेटिभ परिसूचक ३६३.४२ विन्दुमा पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको