Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १२ : २९ मा प्रकाशित

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने, बाेर्डमा दियाे निवेदन

कुमारी क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "कुमारी सबल याेजना" नामक म्युचुअल फण्ड निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन गरेकाे छ ।

क्यापिटलले प्रतिइकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्कासन गर्न भदाै २९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । याे बन्दमुखी याेजना हाे ।

यस फण्डकाे याेजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहनेछ । 

634cfab194c6d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको