Like us!
Follow us!
Connect us!
Watch us!

२० करोडका- ४१, ६० करोडका -४ र १ अर्ब ५० करोडमा एकल नबिल सेक्युरिटिजले दिए ब्रोकर लाइसेन्सलाई निवेदन

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १९ : ३१ मा प्रकाशित

२० करोडका- ४१, ६० करोडका -४ र  १ अर्ब ५० करोडमा एकल नबिल सेक्युरिटिजले दिए ब्रोकर लाइसेन्सलाई निवेदन

नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिने समयको अन्त्य भएको छ। अन्तिम दिन सेबोनमा ४६  वटा कम्पनीले ब्रोकर लाइसेन्सलाई निवेदन परेको छ। 

संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने सेबोनको तयारी छ। जसमध्य सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड ,  पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम बोर्डले गरेको छ। 

आवदेन दिनेमा नबिल सेक्युरिटिज लिमिटेड मात्र एक मात्र कम्पनी रहेको छ जसले  धितोपत्र व्यापारी कम्पनीको लाइसेन्स माग सहित आवदेन दिएको छ।  तेस्तै यसैगरी पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीका लागि ४ वटा कम्पनी छन्। मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहित यिनले काम गर्ने छन्। 

४१  वटाले धितोपत्र दलाल सेवा कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका छन्।  यी कम्पनीहरुले सेयर खरीद बिक्री गर्ने सँगै डीपीको रुपमा काम गर्ने पाउँनेछ ।

१.भोले गणेश सेक्युरिटिज लि. २१ करोड

२.क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. २० करोड

३.कलश सेक्युरिटिज प्रा.लि. २० करोड

४. हिमालयन ब्रोकरेज कम्पनी  २३ करोड

५. एन.एम.बी सेक्युरिटिज लि. २० करोड

६. के.बि.एल.सेक्युरिटिज लि. २० करोड

७. प्रोपर्टी विजार्ड लि. २० करोड

८. शेयरप्रो सेक्युरिटिज प्रा.लि. २० करोड

९. माछापुछरे  सेक्युरिटिज लि. २३ करोड

१०. एनआईसी एशिया सेक्युरिटिज लि. २० करोड

११. सन सेक्युरिटिज प्रा.लि. २५ करोड

१२. पाहि ईन्भेष्टमेन्ट प्रा.लि. २० करोड

१३. मियो सेक्युरिटिज प्रा.लि.  २० करोड 

१४.एलिट स्टक हाउस लि. २०.८० करोड

१५.  ईन्फिनिटी सेक्युरिटिज लि. २५ करोड

१६. ईन्डेक्स सेक्युरिटिज लि. २२ करोड ५ लाख

१७. जे.बि.एन.एल.सेक्युरिटिज लि. २० करोड

१८ . प्रभु स्टक मार्केट क्यापिटल लि. २० करोड

१९. आर.बी.बि.सेक्युरिटिज कं.लि. २० करोड

२०. एस.पि.एस.ए.सेक्युरिटिज लि. ३० करोड

२१ . शुभकामना सेक्युरिटिज प्रा.लि. २० करोड

२२. ट्रेडमो सेक्युरिटिज प्रा.लि. २० करोड

२३. सानिमा सेक्युरिटिज लिमिटेड २० करोड

२४. आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड

२५. क्यापिटल हब प्रा.लि. २० करोड

२६. गरिमा सेक्युरिटज लि. २० करोड

२७. स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड

२८. हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. २० करोड

२९. सि.बि.आई.एल.सेक्युरिटिज लि. २० करोड

३०. ईगल स्टक ईक्युटी प्रा.लि. २० करोड

३१. सनराईज सेक्युरिटिज लि. २० करोड

३२. इन्दिरा सेक्युरिटिज प्रा.लि. २० करोड

३३. सजिलो ब्रोकर लि. २० करोड

३४. मिल्की वे सेयर ब्रोकर कं.लि. २० करोड

३५. ब्लुचिप सेक्युरिटिज लि. २० करोड

३६. बेनी सेक्युरिटिज प्रा.लि. २० करोड

३७. रोडसो सेक्युरिटिज लि. २० करोड

३८. सिजी ईन्भेष्टमेन्ट से.लि. २८.५० करोड

३९. म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. २० करोड

४०. मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. २० करोड

४१ . एप्पल सेक्युरिटिज लि. २० करोड 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको