अर्थ संसारकाे नियमित कार्यक्रम अर्थ संसार टककाे यस श्रृङ्खलामा हामीले नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपाध्यायसँग कुराकानी गरेका छाैँ ।
सधैँ पैसा खाेज्नु मान्छेकाे पागलपन रहेकाे उनी बताउँछन् । कुराकानीकाे क्रममा उनले भने, "सधैँ पैसा खाेज्नु भनेकाे मान्छेकाे पागलपन हाे । मान्छे कुनै पनि नशामा बाँच्नु हुँदैन, हाेसमा बाँच्नुपर्छ ।" उनकाे रिटायरमेन्ट पछिकाे पारिश्रमिककाे कुराकानी गर्ने प्रसङ्गमा उनले यस्ताे बताएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस