Like us!
Follow us!
Connect us!
Watch us!

सधैँ पैसा खाेज्नु मान्छेकाे पागलपन हाे : अनिल उपाध्याय

अर्थ संसार टक

बुधबार, १८ माघ २०७९, १३ : ११ मा प्रकाशित

अर्थ संसारकाे नियमित कार्यक्रम अर्थ संसार टककाे यस श्रृङ्खलामा हामीले नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपाध्यायसँग कुराकानी गरेका छाैँ ।

सधैँ पैसा खाेज्नु मान्छेकाे पागलपन रहेकाे उनी बताउँछन् । कुराकानीकाे क्रममा उनले भने, "सधैँ पैसा खाेज्नु भनेकाे मान्छेकाे पागलपन हाे । मान्छे कुनै पनि नशामा बाँच्नु हुँदैन, हाेसमा बाँच्नुपर्छ ।" उनकाे रिटायरमेन्ट पछिकाे पारिश्रमिककाे कुराकानी गर्ने प्रसङ्गमा उनले यस्ताे बताएका हुन् ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ थिच्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको