Like us!
Follow us!
Connect us!
Watch us!

‘बिष्णु पौडेल बजारका लागि खराब पात्र थिए, तरलता सहज हुँदैछ बजार जुनसुकै बेला माथि जानसक्छ’

अर्थ संसार टक

विहीबार, १८ फागुन २०७९, ०७ : १८ मा प्रकाशित

सेयर लगानीकर्ताका नेता एबं हाम्रो नेपाली पार्टीका प्रबक्ता रोहन कार्कीले बिष्णु पौडेल बजारका लागि खराब पात्र भएको भन्दै उनको बर्हिगमन सहि सावित हुने बताएका छन् । उनले अर्थसंसार डटकमको नियमित कार्यक्रम अर्थसंसार टकसंगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले अहिले बैंक तथा बित्तिय संस्थाहरुमा बिस्तारै तरलता सहज हुँदै गएकाले बजारले जुनसुकै सकारात्मक गति लिन सक्ने बताउनछन् । 

कार्कीसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको