
व्यवसायिक क्षेत्रमा गम्भीर असर, लगानीमैत्री वातावरण जोखिममा : चेम्बर
नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएका आन्दोलनका क्रममा जनधनमा...
नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएका आन्दोलनका क्रममा जनधनमा...
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २५ गते, बुधबार, राजधानीस्थित आम्रपाली ब्याङ्क्वेटमा आफ्नो १७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १० बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ।