
सुपरमाई हाइड्रोपावरको आईपीओमा आजदेखि सबैले आवेदन दिन पाईने
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन तथा विक्रि खुल्ला गरेको...
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन तथा विक्रि खुल्ला गरेको...
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । ...
सुपर माई हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओको बाँडफाँड माघ १० मंगलबार सम्पन्न भएको छ । ...
सुपर मादी हाइड्रोपावर लिमिटेडले आज माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा मंगलबार साँझ सम्ममा ७ लाख बढीको आवेदन परेको छ । ...
सुपर मादी हाइड्रोपावर लिमिटेडले आज माघ ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
आइतबार बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय गरेको थियो त्यसैले आज अत्यावश्यक बाहेकका सबै निकायहरुमा सार्वजनिक विदा हुनेछ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वार्षिक साधारण सभा आज पुस २९ गते, शुक्रबार, बिहान ११ बजे नेप्से कै कार्यालयमा सुरु हुनेछ । ...
सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओको बाँडफाँड पुस २७ बुधबार सम्पन्न भएको छ । ...
माउन्टेन ईनर्जी कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । ...
माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा आज पौष ८ गते, शुक्रबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । ...
हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ । ...
माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
मर्जरको अन्तिम स्विकृति पाइसकेका बैंक अफ काठमांडौ र ग्लोबल आईएमई बैंकको बार्षिक साधारणसभा आज मंशिर २३ गते हुँदैछ । ...
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका निष्काशन तथा बिक्री खुला गरेकने आईपीओमा आज मंसिर २१ गतेदेखि आवेदन दिन सकिने । ...
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे आईपिओमा आज मंसिर २० गतेदेखि आवेदन दिन सकिने छ ।
सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले मर्जर प्रक्रियामा गएका कारण रोक्का रहेका २ कम्पनीहरुको दोस्रो बजार कारोबार आज मंगलबारदेखि फुकुवा गर्ने भएको छ । ...
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
उद्योगी व्यापारीले बैंकको ब्याजदर तथा चालू पूँजी कर्जा मार्गदर्शनको विरोध गरिरहेका बेला नेपाल राष्ट्र बैंकले उनीहरूको आवाज सम्बोधन गरेको छ । ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नितीको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । ...
अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले निजी क्षेत्रको माग सम्बोधन गर्न मौद्रिक नीतिको सुधार प्रक्रिया अगाडि बढाइएको बताएका छन् । ...
मर्जर र प्राप्तिका कारण कारोबार बन्द रहेका थप ३ कम्पनीहरुले कारोबार फुकुवाका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा निवेदन दिएका छन् । ...
युनिर्भसल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ । ...
ग्लोबल आईएमई बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । ग्लोबल आईएमई बैंक, बैंक अफ काडमाण्डौसँगै मर्जर प्रक्रियामा रहेको छ । ...
सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
आज आईतबारदेखि नेपाल स्टक एक्सचेन्जको नयाँ वेबसाइटमा मात्र चल्ने भएको छ । यसअघि नेप्सेले नयाँ र पुरानो गरी २ वटा वेबसाईट सञ्चालनमा ल्याएको थियो । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने भएको छ । ...
आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
अहिले देश पूर्ण रुपमा चुनावी माहोलमा छ, यो समयमा अधिकांश नेता कार्यकर्ताहरु आ आफ्ना प्रतिनिधिहरुलाई बिजयी गराउन चुनावी प्रचार प्रसारमा व्यवस्त छन ...
आज (विहिबार) सेयर बजारमा गिरावट आएको छ । तिहार बिदा पछि निरन्तर बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको हो । ...
प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरीले बजारले ट्रेन्ड परिवर्तन गर्ने संकेत देखाएको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम टेक्नो गफसंगको कुराकानीमा चौधरीले यस्तो बताएका छन् । ...
नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । ...
नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले सुनकोशी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरेपश्चात बनेको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको नामबाट आज असोज १४ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । ...
आज शुक्रबारदेखि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको दशै विदा सुरु भएको छ । ...
दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । ...
नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । ...
अर्थ मन्त्रि जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवशायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गर्नु भएको छ ।
यो आर्थिक बर्ष सुरु भएसंगै अहिले विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिरहेको छन् । ...
एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । ...
बैंक तथा वित्तिय संस्थाहरुले मुद्दती निक्षेपको ब्याज बढाएसंगै सहकारीहरुलाई पनि ब्याजदर बढाउन दबाब परेको छ । ...
नेप्सेमा थप २ लघुवित्त वित्तिय संस्थाहरुको सेयर कारोबार रोक्का भएको छ । ...
एभरेष्ट बैंक लिमिटेडले जारी गरेको अग्राधिकार सेयर साधारण सेयरमा परिणत हुने भएको छ । आज बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । ...
बजारमा कतिपयक अवस्थामा ठुला लगानीकर्ताहरुले नयाँ तथा साना लगानीकर्ताहरुलाई प्यानिक बनाएर बजारलाई घटाउने खेलहरु पनि खेलेको पाईन्छ । ...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) का निवर्तमान कार्यकारी प्रमुख(सिईओ) चन्द्रसिह साँउदले नेपालमा नयाँ स्टक एक्सचेन्ज भन्दा नेप्सेकै पुर्नसंरचनाको बिकल्प उत्तम भएपनि त्यो संभव नरहेको बताएका छन् । ...
दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो। ...
आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले इन्द्रजात्राका अवसरमा काठमांडौ उपत्यकामा सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुनेछ । ...
काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । ...