Like us!
Follow us!
Connect us!
Watch us!

यूएईलाई पछि पार्दै नेपाल लिग–२ काे पाँचाैँ स्थानमा

अर्थ संसार

सोमबार, २२ फागुन २०७९, १९ : २० मा प्रकाशित

यूएईलाई पछि पार्दै नेपाल लिग–२ काे पाँचाैँ स्थानमा

नेपाल आईसीसी विश्व कप क्रिकेट लिग–२ काे पाँचाैँ स्थानमा उक्लिएकाे छ। आज (साेमबार) दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएकाे खेलमा यूएईलाई ४२ रनले हराउँदै नेपाल लिग–२ काे पाँचाैँ स्थानमा उक्लिएकाे हाे । 

नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमै अलआउट भयाे । यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायाे ।- Photo Source; CAN

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको