Like us!
Follow us!
Connect us!
Watch us!

होलीको अवसरमा क्लिफमा समर्पण ब्याण्डको लाइभ म्युजिक

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १४ : ०९ मा प्रकाशित

होलीको अवसरमा क्लिफमा समर्पण ब्याण्डको लाइभ म्युजिक

साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी द क्लिफ नेपालले फागु पूर्णिमाको अवसरमा सोमबारदेखि लाइभ म्युजिक कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले सोमबार होलीको दिनदेखि समर्पण ब्याण्डको लाइभ म्युजिक प्रस्तुत गरेको हो । कार्यक्रम फागुन २२ देखि फागुन २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाईडिंग, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । सोमबार पहाडमा मनाइएको फागु पूर्णिमा मंगलबार तराइमा मनाइँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको