Like us!
Follow us!
Connect us!
Watch us!

कालगां हाईड्रोपावरको आईपीओ बाँडफाँड

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १७ : २८ मा प्रकाशित

कालगां हाईड्रोपावरको आईपीओ बाँडफाँड

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको कालगां हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आयोजना अति प्रभावितका लागि ९ लाख १० हजार कित्ता सेयर र आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ४ लाख ९० हजार कित्ता सेयर आज बाँडफाँड सम्पन्न भएको हो ।

आईपीओ बाँडफाँड कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटलमा गरिएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको