Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ विकास बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने

आइतबार, ०१ असोज २०७४, ११ : ४४ मा प्रकाशित

तिनाउ विकास बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं– आफ्ना सेयरधनीलाई तिनाउ विकास बैंक लिमिटेडले १० प्रतिशत बोनस  सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार ९२१।८८ रुपैयाँको उक्त लाभांस दिन लागेको हो । 

प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

59be103c30bdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको