Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्रीले हकप्रद सेयर निष्काशन गर्ने

आइतबार, ०१ असोज २०७४, ११ : ५८ मा प्रकाशित

मञ्जुश्रीले हकप्रद सेयर निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं– मञ्जीश्री फाइनान्स लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि ५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

भदौ ३० बसेको फाइनान्सको १४४ औँ बैठकले हाल चुक्ता पुँजिको एक सय बराबर ५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णग गरेको हो ।

59be149053e87.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको