Like us!
Follow us!
Connect us!
Watch us!

बजार सधैं समाचारको भोको हुन्छ

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ०७ : १२ मा प्रकाशित

अर्थसंसारले हरेक साता गरिमा क्यापिटलसँगको सहकार्यमा साप्ताहिक कार्यक्रम " The Analytics " प्रस्तुत गर्ने छ।

गरिमा क्यापिटलले साप्ताहिक र मासिक रुपमा रिसर्च रिपोर्टहरु प्रकाशित गरिरहेको हुन्छ। उक्त प्रकाशित रिपोर्टको आधारमा हरेक हप्ता आधारित भएर हामी छलफल यस कार्यक्रममा गर्ने छौ।  यस साताको बहस, गरिमा क्यापिटलका वरिष्ठ अनुसन्धान विश्लेषक (सिनियर रिसर्च एनालिष्ट ) अमन रिजालसँग बहस गरेका छौ। 

अर्थसंसारका वसन्त पाण्डेले गरिमा क्यापिटलका रिजालसँग गरेको कुराकानीको प्रमुख हाइलाइटहरू

  • नियामक दबाबका समाचारहरुलाई बजारले पचायो, तर मार्केट निर्णायक छैन कता जान्छ भनेर। 
  • बजार सधैं समाचारको भोको हुन्छ, अब केमा रियाक्ट (प्रतिकृया ) गर्ने भनेर खोजिरहेको हुन्छ। 
  • अब बन्ने अर्थमन्त्रीले कसरी अहिलेको अर्थतन्त्रको समस्या समाधान गर्न सकिने समाधान लिएर आए बजार यति तल भने जादैंन। 
  • अमेरिकी बैंक जस्तो नेपालका बैंक डुब्ने सम्भावना एक्दम कम छन। 
  • राष्ट्रबैंकको सर्कुलरले लघुवित्तको लेन्डिंग र प्रोफ़ेटबिलिटिलाई असर गर्ने देखियो।  
  •  हाम्रो बजारले सधैँ बोनस र राइट सेयरले आकर्षण बनाइरहेको छ। 

हेर्नुहोस् उनीसँगको कुराकानीको पूरा भिडिओः
यहाँ क्लिक गर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको