Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, १० : ४५ मा प्रकाशित

अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ ।

संस्थाकाे चैत्र ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गरेकोले सो को अन्तिम स्विकृतीका लागि नेपाल बैंक राष्ट्र समक्ष पेश गर्ने निर्णय गरेको छ । 

साथै, सोही बैठकको संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

641a8c0e26ce7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको