Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्सले आदर्श लघुवित्त प्राप्ती गर्नका लागि गरे अन्तिम सम्झौता

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १३ : १० मा प्रकाशित

डिप्रोक्सले आदर्श लघुवित्त प्राप्ती गर्नका लागि गरे अन्तिम सम्झौता

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्नका लागि अन्तिम सम्झौता गरेको छ। डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ती तथा एक्विजीसन गर्नका लागि चैत्र १३ गते सोमबार प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई १ः१ को अनुपातमा प्राप्ती गर्न लागेको हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्शलाई प्राप्तिपछि बन्ने कम्पनीको नाम डिप्रोक्स लघुवित्त नै कायम रहने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको