Like us!
Follow us!
Connect us!
Watch us!

सेतो मछिन्द्रनाथ रथ यात्राका कारण यी स्थानमा हुनेछ सवारी साधन प्रभावित

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ०७ : ०० मा प्रकाशित

सेतो मछिन्द्रनाथ रथ यात्राका कारण यी स्थानमा हुनेछ सवारी साधन प्रभावित

सेतो मछिन्द्रनाथ रथ यात्राका कारण काठमांडौका सवारी साधन प्रभावित हुने भएका छन् । काठमाडौं महानगरले आज एक सूचना प्रकाशित गर्दै रथ यात्रा हुने मार्गमा उक्त दिन अन्य सबै सवारीहरुलाई प्रवेश निषेध गर्ने जनाएको छ । 

महानगरले प्रकाशन गरेको सूचनाः

6424e2dd0b00e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको